प्युठानमा दुई उम्मेदवारको शुभकामना आदान प्रदान

प्युठानमा दुई उम्मेदवारको शुभकामना आदान प्रदान

६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गा पुगेका नेकपा एमालेका नेता सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलबीच सौहार्द्धपूर्ण भेटघाट देखियो। मनोनयन स्थलमा दुवै नेताबीच हाँसो ठट्टा र शुभकामना आदानप्रदान भयो। उम्मेदवारहरू तथा उपस्थित नेताहरूले आपसी सद्भाव झल्किने गरी फोटो खिच्दै एकअर्कालाई शुभकामना दिएका […]

थप पुरा समाचारको लागि
TOP