मदिरा तस्करी मुठभेड : प्रहरीको गोली लागेर लालुको ज्यान जानुअघि यस्तो थियो अवस्था (भिडियो)

इन्स्पेक्टर यादवले केही समय पहिला २ लाख रुपैयाँ घुस मागेको गम्भीर आरोप स्थानीयले लगाएको भिडिओमा सुनिन्छ । त्यसपछि एक युवालाई धकेल्दै गाडीमा हाल्न खोजेजस्तो देखिन्छ । स्थानीयले भने ती युवालाई प्रहरीबाट तानेको देखिन्छ ।
थप पुरा समाचारको लागि