०७९ मा निर्वाचित ९ मध्ये कम्तीमा ५ महिला नेतृ हुनेछैनन् अबको संसद्‌मा

०७९ मा निर्वाचित ९ मध्ये कम्तीमा ५ महिला नेतृ हुनेछैनन् अबको संसद्‌मा

विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू आगामी संसद्मा नदेखिने भएका छन् । उनीहरू यसपल्ट कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन् ।

थप पुरा समाचारको लागि
TOP