खल्तीका सहसंस्थापक अरविन्द बारा–३ मा रास्वपाका उम्मेदवार

खल्तीका सहसंस्थापक अरविन्द बारा–३ मा रास्वपाका उम्मेदवार

६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं. ३ मा अरविन्द साहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । अरविन्द खल्तीका सह–संस्थापक हुन् । मनोनयन दर्ताको क्रममा साहले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति प्रतिबद्धता व्यक्त गरे । गाउँको सामुदायिक विद्यालयमा पढेर हुर्किएको तथा किसान परिवारको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै […]

थप पुरा समाचारको लागि
TOP