निशा अधिकारीले काठमाडौं ५ बाट गराइन् उम्मेदवारी दर्ता
काठमाडौं । चर्चित अभिनेत्री तथा गतिशिल लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन् । उक्त दलकी केन्द्रीय सदस्य रहेकी निशाले अबको १० वर्ष देशप्रति समर्पित हुने बताएकी छिन् ।
थप पुरा समाचारको लागि