मकवानपुरमा एमालेका महेश र रामेश्वरले दिए उम्मेदवारी

मकवानपुरमा एमालेका महेश र रामेश्वरले दिए उम्मेदवारी

६ माघ, हेटौंडा । मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका महेश बर्ताैला र रामेश्वर रानाले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१०, स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मकवानपुर–१ बाट रामेश्वर राना र २ नम्बर क्षेत्रबाट महेश बर्ताैलाले उम्मेदवारी दर्ता गरेका हुन । यसैगरी, एमालेकै मेम्वर लोले समानुपातिकतर्फ जनजाती क्लष्टरमा उम्मेदवारी दर्ता गराएका छन् । […]

थप पुरा समाचारको लागि
TOP