काठमाडौं-८ मा रास्वपाका विराजभक्तले दिए उम्मेदवारी
६ माघ, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ शुभेच्छुक र मतदातालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए । श्रेष्ठले उक्त क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७९ सालको प्रतिनिधिसभा […]
थप पुरा समाचारको लागि