नुवाकोट-२ मा खतिवडा, केसी, पाण्डे र लामिछानेको उम्मेदवारी दर्ता
६ माघ, नुवाकोट । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि नुवाकोट क्षेत्र नम्बर २ मा सबैजसो राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व सांसद हिरानाथ खतिवडा, नेपाली काँग्रेसबाट पूर्व सांसद जगदिश्वर नरसिंह केसी, नेकपा एमालेबाट प्रदेश पूर्वमन्त्री केशव पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अच्युतम लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् […]
थप पुरा समाचारको लागि