हुम्लाबाट ८ जनाको उम्मेदवारी
६ माघ, हुम्ला । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन हुम्लामा ८ जनाले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसबाट जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीबाट डा. दीपेन्द रोकाया, नेकपा एमालेबाट दल फडेराले मनोनयन दर्ता गरेका छन् । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिक कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टासी […]
थप पुरा समाचारको लागि