गुल्मीमा दुई सवारीसाधन ठोक्किँदा ८ जना घाइते
६ माघ, गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–१ राले स्थित तम्घास–सिमलटारी सडक खण्डमा मंगलबार दिउँसो दुई वटा सवारीसाधन ठक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार लु १ ज १५४४ नम्बरको सफारी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ३५१८ नं. को पिकअप गाडी एकआपसमा ठक्कर खाएर […]
थप पुरा समाचारको लागि