तारागाउँ नेक्स्टमा ‘फर्म्स अफ एब्स्ट्र्याक्सन’ प्रदर्शनी
काठमाडौं । काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा नेपाली एब्स्ट्र्याक्स पेन्टिङको कला झल्किने गरी ‘फर्म्स अफ एब्स्ट्र्याक्सन’को प्रदर्शनी जारी छ । बिहीबारदेखि सुरु गरिएको यो प्रदर्शनी सोमबारसम्म सञ्चालनमा रहनेछ । सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन एन्ड कल्चरको सहयोगमा आयोजित यो प्रदर्शनीमा नेपालका २६ जना कलाकारका ४९ वटा एब्स्ट्र्याक्स पेन्टिङ राखिएका छन् । नेपाली एब्स्ट्र्याक्स पन्टिङ कला नेपाली […]
थप पुरा समाचारको लागि