टी-२० विश्वकप भारतमा नखेल्ने बंगलादेशको अडान कायमै

टी-२० विश्वकप भारतमा नखेल्ने बंगलादेशको अडान कायमै

६ माघ, काठमाडौं । बंगलादेश सरकारका खेल सल्लाहकार आसिफ नज्रुलले आगामी आईसीसी टी-२० विश्वकप भारतमा खेल्ने विषयमा बंगलादेश आफ्नो अडान परिवर्तन गर्न तयार नभएको पुनः स्पष्ट पारेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा कारण देखाउँदै भारतमा खेल्न नसकिने बताएको समाचार संस्था क्रिकबजमा उल्लेख छ । बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेमा स्कटल्यान्डलाई प्रतिस्थापन गरिने चर्चा […]

थप पुरा समाचारको लागि
TOP