एन्फा निर्वाचन कार्यक्रम स्थगित

एन्फा निर्वाचन कार्यक्रम स्थगित

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी एन्फालाई गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फाको माघ २८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धि उच्च अदालत पाटनले माघ […]

थप पुरा समाचारको लागि
TOP