प्रतिनिधिसभा चुनाव : पाँचथरमा १५ जनाको उम्मेदवारी
६ माघ, पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा विभिन्न दलका १५ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार स्वतन्त्र उम्मेदवारी भने परेको छैन । २०७९ को निर्वाचनभन्दा २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवारी दिनेको संख्या पनि घटेको छ । त्यतिबेला प्रतिनिधिसभामा १८ जना चुनावी मैदानमा थिए । यो पल्ट […]
थप पुरा समाचारको लागि