प्युठानमा १४ जनाको मनोनयन दर्ता
६ माघ, प्युठान । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्युठानमा १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार जिल्लामा क्रियाशील १४ वटा राजनीतिक दल एकल चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने छन् । ‘प्युठानमा चुनावको उत्साह देखिएको छ, सौहाद्र्धपूर्ण वातावरणमा दलहरूले मनोनयन दर्ता गरेका छन्’ उनले भने । उनका […]
थप पुरा समाचारको लागि