रुकुम पश्चिममा १२ दलको उम्मेदवारी दर्ता
६ माघ, रुकुम पश्चिम । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा तामझामका साथ उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज देशभरका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय थियो । बिहान १० बजे देखि बेलुकी ५ बजेसम्मको निर्धारित समयमा जिल्लामा मनोनयन […]
थप पुरा समाचारको लागि