ज्ञानेन्द्र र कोमल जानकी मन्दिर दर्शन गर्न जाने

ज्ञानेन्द्र र कोमल जानकी मन्दिर दर्शन गर्न जाने

७ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाने भएका छन् । शाह यही माघ १२ गते जनकपुरधाम जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । शाह सचिवालयका फणीराज पाठकका अनुसार ज्ञानेन्द्र शाह पत्नी कोमलसहित जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम त भएको छ ।

थप पुरा समाचारको लागि
TOP