पूर्वी पहाडका ५ जिल्लामा ८५ जना उम्मेदवार, महिला ३ जना मात्रै
७ माघ, पाँचथर । पूर्वी पहाडी जिल्लामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवारको संख्या निक्कै कम देखिएको छ । राजनीतिक दलहरूले महिलालाई प्राथमिकतामा नराख्दा महिला उम्मेदवारको संख्या कम देखिएको हो । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्थुम र धनकुटामा मनोनय दर्ताको अवस्था हेर्दा महिला उम्मेदवारको संख्या न्यून छ । यी ५ जिल्लामा ८५ मध्ये ३ जना […]
थप पुरा समाचारको लागि