उपत्यकाका सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान
७ माघ, काठमाडौं । काठमाडौं उपत्यका चल्न सार्वजनिक सवारी साधनहरूमा सीसी क्यामेरा जडानको सुरुवात गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम गर्दै उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडानको सुरुवात गरेको हो । सार्वजनिक सवारीभित्रै चोरी तथा अभद्र व्यवहारहरू हुने गरेको गुनासो आएपछि सीसी क्यामेरा जोड्ने अभियान चलाइएको […]
थप पुरा समाचारको लागि