चोरीका ५० मोटसाइकल र स्कुटर फेला
७ माघ, काठमाडौं । चोरी भएका तथा हराएका दुई पांग्रे सवारी साधन पत्ता लगाएर ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५० मोटरसाइकल/स्कुटर पत्ता लगाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार धनीलाई हस्तान्तरण गरेका हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी […]
थप पुरा समाचारको लागि