गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

पाल्पाको जोगीथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

थप पुरा समाचारको लागि
TOP