कोशीमा झापा-५ र सुनसरी-१ सहित ४३९ मतदानस्थल अति संवेदनशील

कोशीमा झापा-५ र सुनसरी-१ सहित ४३९ मतदानस्थल अति संवेदनशील

७ माघ, सुनसरी । कोशी प्रदेशमा झापा निर्वाचन क्षेत्र नम्बर-५ सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अति संवेदनशील क्षेत्रको रूपमा वर्गिकरण गर्दै सुरक्षा रणनीतिमा केही परिवर्तन गरेको छ । नेकपा एमालेले पनि केपी शर्मा ओललीलाई बहुमतको प्रधानमन्त्री फेरि बनाउने र राष्ट्रिय स्वतन्त्र पार्टी र (रास्वपा) ले पनि बालेन्द्र […]

थप पुरा समाचारको लागि
TOP