महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

८ माघ, काठमाडौं । काठमाडौंमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ । महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा […]

थप पुरा समाचारको लागि
TOP