नेपालले श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्दै

नेपालले श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्दै

८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ । नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यस […]

थप पुरा समाचारको लागि
TOP