इजाजत प्राप्त हतियार माघ २० गतेभित्र बुझाउन पर्सा प्रशासनको आग्रह
८ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार बुझाउन सबै हतियारधनीलाई आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार बुझाउन भनिएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका […]
थप पुरा समाचारको लागि