जर्मन होम्स होटलको पहलमा भक्तपुरमा हाट बजार मेला हुँदै

जर्मन होम्स होटलको पहलमा भक्तपुरमा हाट बजार मेला हुँदै

८ माघ, काठमाडौं । गठ्ठाघरको जर्मन होम्स होटल र मध्यपुर थिमी नगरपालिकाबीच दीर्घकालीन व्यावसायिक सहकार्य गर्ने उद्देश्यका साथ हाट बजार मेला तथा परम्परागत वस्तु विनिमय कार्यक्रम आयोजना हुने भएको छ । जर्मन होम्स होटलको पहलमा आगामी शुक्रबार र शनिबार कार्यक्रम आयोजना हुन लागेको हो । मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नेछन् । […]

थप पुरा समाचारको लागि
TOP