डेब्रा लाफेभको चर्चित मुद्दाबारे ट्रम्पको विवालास्पद टिप्पणी फेरि चर्चामा

डेब्रा लाफेभको चर्चित मुद्दाबारे ट्रम्पको विवालास्पद टिप्पणी फेरि चर्चामा

८ माघ, काठमाडौं । नाबालिगहरूलाई ‘ग्रुमिङ’ (मानसिक रूपमा जालमा पार्ने) र न्यायमा लैङ्गिक पक्षपातको विषयमा बहस छेड्ने एउटा पुरानो घटना सामाजिक सञ्जालमा अहिले फेरि चर्चामा आएको छ । पूर्वशिक्षिका डेब्रा लाफेभको कानुनी मुद्दा उनको गिरफ्तारीको दशकौंपछि पनि अझै गम्भीर समीक्षाको विषय बन्दै आएको छ । सन् २००४ मा तत्कालीन २४ वर्षीया शिक्षिका लाफेभलाई आफ्नै १४ […]

थप पुरा समाचारको लागि
TOP