महिला टी-२०आईमा रुबिनाको १००० रन पूरा

महिला टी-२०आईमा रुबिनाको १००० रन पूरा

८ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् । बिहीबार नेदरल्यान्ड्ससँग भएको खेलमा अविजित ३७ रन बनाएपछि रुबिनाको १००० रन पूरा भएको हो । उनी १००० रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि इन्दु बर्माले १००० रन पूरा गरेकी थिइन् । रुबिनाको […]

थप पुरा समाचारको लागि
TOP