झापाका ५ वटा क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा मतदाता

झापाका ५ वटा क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा मतदाता

८ माघ, झापा । झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार […]

थप पुरा समाचारको लागि
TOP