युट्युबमा रिलिज भयो ‘ऊनको स्वीटर’
काठमाडौं । विपिन कार्की र मिरूना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ बिहीबारदेखि युट्युबमा रिलिज भएको छ । नवीन चौहान निर्देशित फिल्म निर्माता कम्पनी आर्टमाण्डूको युट्युब च्यानलबाट रिलिज भएको हो । हल रिलिजको ९ महिनापछि फिल्म इन्टरनेट प्लाटफर्ममा डेब्यू गरेको हो । यो फिल्म २६ बैशाखमा हलमा रिलिज भएको थियो । चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिसमा […]
थप पुरा समाचारको लागि