त्रिवि उपकुलपतिको ढोकामा अखिल क्रान्तिकारीको रिले अनसन

त्रिवि उपकुलपतिको ढोकामा अखिल क्रान्तिकारीको रिले अनसन

१८ साउन, काठमाडौं । १७ दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा धर्ना दिइरहेको छ मओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले रिले अनसन पनि सुरु गरेको छ । दुई साता बढी धर्ना बस्दा पनि विश्वविद्यालय प्रशासनले वास्तै नगरेपछि क्रान्तिकारीले धर्नासँगै रिले अनसन सुरु गरेको जनाएको छ । क्रान्तिकारीले शुल्क शोषणविरुद्ध धर्ना दिएको बताएको छ । चार […]

थप पुरा समाचारको लागि
TOP