एमडीआरटी उपाधिका लागि सूर्यज्योति लाइफबाट ५५ जना योग्य
८ माघ, काठमाडौं । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जनालाई सदस्य बनाएको छ । तोकिएको वार्षिक लक्ष्य पूरा गरी सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ता एमडीआरटी २०२६ मा सदस्य बन्न सफल भएका छन् । तीमध्ये गौरव कुमार शाही र दिपक सापकोटा […]
थप पुरा समाचारको लागि