दक्षिण अफ्रिकाको टी-२० विश्वकप टोलीमा दुई परिवर्तन, रिकेल्टन र स्टब्स भित्रिए

दक्षिण अफ्रिकाको टी-२० विश्वकप टोलीमा दुई परिवर्तन, रिकेल्टन र स्टब्स भित्रिए

८ माघ, काठमाडौं । चोटका कारण दक्षिण अफ्रिकाका ब्याटर टोनी डे जोरजी र डोनोभन फेरेइरा आगामी आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएका छन्। यसअघि घोषित दक्षिण अफ्रिकी टोलीमा परेका डे जोर्जी र फेरेइरा अब वेस्ट इन्डिजसँगको टी-२० शृंखलादेखि विश्वकपसम्मै गुमाउने भएको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ । डे जोर्जी भारतविरुद्धको एकदिवसीय सिरिजका क्रममा लागेको […]

थप पुरा समाचारको लागि
TOP