भवानी खापुङ नेतृत्वमा एकीकृत समाजवादी तेह्रथुम एमालेमा समाहित
९ माघ, तेह्रथुम । निर्वाचनको मुखमा नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी तेह्रथुम अध्यक्ष योगेन्द्र प्रसाद गड्तौलाले प्रेस विज्ञप्ति निकालेर पोलिटव्युरो सदस्य भवानी खापुङको नेतृत्वमा नेकपा एमालेमा समाहित भएको जानकारी दिएका हुन् । वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]
थप पुरा समाचारको लागि