रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
९ माघ, रौतहट । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको ज्यान गएको छ । गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतोको मृत्यु भएको हो । तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर […]
थप पुरा समाचारको लागि