बैतडीमा कांग्रेसका बागी उम्मेदवार चन्दले लिए उम्मेदवारी फिर्ता

बैतडीमा कांग्रेसका बागी उम्मेदवार चन्दले लिए उम्मेदवारी फिर्ता

९ माघ, बैतडी । प्रतिनिधिसभा सदस्यको लागि बैतडीबाट नेपाली कांग्रेसबाट बागमी उम्मेदवारी दर्ता गराएका तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका छन् । सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेस त्यागेको घोषणा गरेका उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि […]

थप पुरा समाचारको लागि
TOP