यसरी मनाइयो ३१औं आदिवासी दिवस (तस्वीरहरू)

यसरी मनाइयो ३१औं आदिवासी दिवस (तस्वीरहरू)

२४ साउन, काठमाडौं । आदिवासी जनजाति समुदायले ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस काठमाडौंमा भव्य रुपमा मनाइरहेका छन् । देशभरका आदिवासी जनजाति समुदायले संयुक्तरुपमा दिवस मनाएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ । भृकुटी मण्डलबाट सुरु भएको झाँकी टुँडीखेल परिक्रमा गर्दै सभागृह पुगेको छ । सन् […]

थप पुरा समाचारको लागि
TOP