हरित अर्थतन्त्रतर्फ नेपालको ऐतिहासिक पाइला : वनमन्त्री चौलागाईं
९ माघ, काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले हरित अर्थतन्त्र र कार्बन व्यापारका क्षेत्रमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको घोषणा गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले वातावरणीय सेवा र कार्बन उत्सर्जन न्यूनीकरणका माध्यमबाट मुलुकलाई समृद्धितर्फ लैजाने प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री चौलागाईंले सम्बोधनका क्रममा कर्मचारीतन्त्रीय झमेला र […]
थप पुरा समाचारको लागि