प्रधानमन्त्री कार्कीले भनिन्- निर्वाचनमा एक थापो रगत बग्नु भएन
९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन् । शुक्रबार सशस्त्र प्रहरी बलको २५औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतिहरू समयानुसार परिवर्तन भइरहेको बताइन् । उनले विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न […]
थप पुरा समाचारको लागि