एमालेलाई प्रचण्डको अपिल- राष्ट्र संकटमा छ, एकताबद्ध हुन जरुरी छ

एमालेलाई प्रचण्डको अपिल- राष्ट्र संकटमा छ, एकताबद्ध हुन जरुरी छ

९ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गरे । संयोजक दाहालले त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको एकता जरुरी रहेको […]

थप पुरा समाचारको लागि
TOP