आशान्त शर्मा अभिनित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक

काठमाडौँ । भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ताराहरू’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक मध्यमवर्गीय परिवारको कथा समेटिएको छ । निर्देशक आशान्त शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः सहरको निम्न मध्यमवर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ । फिल्ममा अन्य कलाकारका रुपमा कुन्दुन शाक्य, मीरा […]
थप पुरा समाचारको लागि