यो वर्ष पोखरा र काठमाडौंमा फाइभजी प्रयोगमा ल्याउँछौं : सञ्चारमन्त्री गुरुङ

यो वर्ष पोखरा र काठमाडौंमा फाइभजी प्रयोगमा ल्याउँछौं : सञ्चारमन्त्री गुरुङ

२४ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताउँदै उनले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा  […]

थप पुरा समाचारको लागि
TOP