तोरकीन : चराङको मूलमा आम नेपालीको कथा
‘हिँड्नै नपरे के गर्थ्यो मान्छे, बाटै नभए कस्तो हुँदो हो मान्छेको जीवन ?’ यो प्रश्न जति सजिलो छ, उत्तर पनि सजिलै आउँछ । तर, बुझाइ र भोगाइ बटुवाहरूको फरक–फरक हुन्छ। जस्तो फरक हुन्छ आख्यानकारहरूको शिल्प र शैली । जस्तो फरक हुन्छ, एउटै ढुङ्गाबाट कालिगढले कुदेका मूर्तिहरू। ठीक त्यस्तै फरक छ क्षितिजको आख्यानमा प्राण भर्ने शब्दशिल्प। […]
थप पुरा समाचारको लागि