झापा-५ मा नेकपाका तामाङको चुनावी कमाण्डर बने बस्नेत
१० माघ, दमक । झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङ जिताउन पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतको नेतृत्वमा ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । शनिबार दमकमा आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट सो समिति घोषणा भएको हो । यस क्षेत्रमा नेकपाका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेदवार बनेका छन् । नेकपाका केन्द्रीय सदस्य […]
थप पुरा समाचारको लागि