काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप

काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप

१० माघ, काभ्रेपलान्चोक । काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन २ दिनको म्याद थप भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रहरी भर्ना, छनौट तथा नियुक्ति समिति काभ्रे, दोलखा र रामेछापले निर्वाचन प्रहरीमा दरखास्त दिनका लागि माघ १० र ११ गते गरी दुई दिन म्याद थप […]

थप पुरा समाचारको लागि
TOP