श्रीलंकामा भएको अन्तिम अभ्यास खेलमा नेपालको जित

श्रीलंकामा भएको अन्तिम अभ्यास खेलमा नेपालको जित

१० माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल जितेको छ । शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हराएको हो । श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि […]

थप पुरा समाचारको लागि
TOP