राष्ट्रिय लिगमा आर्मीको सानदार जित

राष्ट्रिय लिगमा आर्मीको सानदार जित

१० माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलमा शनिबार चित्लाङ एफसीमाथि ५-१ को सानदार जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चित्लाङले पहिले अग्रता लिएपनि आर्मीले पुनरागमन गर्दै ५ गोल गरेको हो । माथ्यु बाबातुन्डेले २६औं मिनेटमा गोल गर्दै चित्लाङलाई पहिले अग्रता दिलाएका थिए । […]

थप पुरा समाचारको लागि
TOP