बागमतीका मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप

बागमतीका मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप

२४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्वीप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिँदैछन् । प्रदेशसभा […]

थप पुरा समाचारको लागि
TOP