रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
११ माघ, काठमाडौं । रुस र युक्रेनबीच झन्डै चार वर्षदेखि जारी भीषण युद्ध अन्त्य गर्ने लक्ष्यका साथ संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ऐतिहासिक वार्ता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा आयोजित यस दुई दिने त्रिपक्षीय बैठकले दुवै पक्षलाई एउटै टेबुलमा ल्याउन सफल भएको छ। यसलाई अमेरिकी अधिकारीहरूले शान्तितर्फको एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या […]
थप पुरा समाचारको लागि