खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समतिए

खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समतिए

११ माघ, काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिएका छन् । आइनागढुंगा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो । प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी इटहरी […]

थप पुरा समाचारको लागि
TOP